मलाला बेलायत फिर्ता

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किनुभएको छ । चार दिनको पाकिस्तान भ्रमणपछि उहाँ सोमबारै इस्लामावादबाट लन्डन फिर्ता हुनुभएको समाचारमा जनाइएको छ । समाचारअनुसार उहाँका परिवार पनि उहाँसँगै बेलायत फर्किनुभएको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत … Continue reading मलाला बेलायत फिर्ता